मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

एनआरएनको ६० वटा देशमा निर्वाचन सम्पन्न, २० वटा देश निस्क्रिय

onlinekhabar.com · Thu Aug 05 01:08:22 GMT 2021

बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ६० वटा देशमा रहेका राष्ट्रिय समन्वय परिषद्हरुमा निर्वाचन सम्पन्न भएको छ। आगामी २०२१-२०२३ कार्यकालको लागि नयाँ नेतृत्व चर्दै हुँदै निर्वाचन सम्पन्न भएको हो ।

विश्वभरका विभिन्न ६ क्षेत्रका ८४ वटा मुलुकमध्ये २० वटा राष्ट्रिय समन्वय परिषदहरु भने लामो समयदेखि निस्क्रिय देखिएका छन् । संघका महासचिव डा. हेम राज शर्माले बुधबार महाधिवेशन सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्दै सो आँकडा प्रस्तुत गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)