दलप्रति जनताको निराशा बढ्दै जानु राम्रो संकेत होइन : रामेश्वर खनाल
onlinekhabar.com · Sat Jul 11 04:26:51 GMT 2026

२७ असार, काठमाडौं । पूर्वअर्थमन्त्री रामेश्वर खनालले देशमा सबै राजनीतिक दलप्रति जनताको निराशा बढ्दै जानु राम्रो संकेत नभएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले अहिले देखिएको अवस्था सामान्य नभएको उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)