‘कूटनीतिक नोट’को जवाफमा भारतले भन्यो– लिपुलेक विवाद संवादबाट समाधान गर्न इच्छुक
barnanmedia.com · Sun May 17 12:21:49 GMT 2026

नेपाली भूमि लिपुलेक प्रयोग गर्दै भारतले सडक सञ्चालनमा ल्याएपछि नेपालले पठाएको ‘कूटनीतिक नोट’को जवाफमा भारतले पहिलोपटक औपचारिक पत्र पठाएको छ ।
भारतले कूटनीतिक नोटमार्फत जवाफ दिँदै आफ्नो अडानलाई कायमै राखेर संवादका लागि तत्परता देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)