‘एक घर-एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित
khabarhub.com · Wed Jun 10 07:55:29 GMT 2026

भोजपुर
– यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान उत्साहित भएका छन् । गाउँपालिकाले दुई चरणमा गरी कुल तीन सय ४० वटा मिनीटिलर ५० प्रतिशत अनुदानमा वितरण गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)