मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेसको मुख्यमन्त्रीमा ‘रस्साकस्सी’, कांग्रेस र लोसपाको अडानले गाँठो फुकेन

barnanmedia.com · Thu Dec 04 23:34:20 GMT 2025

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको बैठक बिना निष्कर्ष टुङ्गिएको छ।

नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुवैले मधेस प्रदेशमा सरकारको नेतृत्वमा दाबी नछाडेपछि सात राजनीतिक दलबीच सहमति कायम हुन नसकेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)