यशराज फिल्मको स्पाई युनिभर्स 'अल्फा' को टिजर सार्वजनिक (भिडिओ)
setopati.com · Wed Jun 10 07:52:00 GMT 2026

यशराज फिल्मस्को स्पाई युनिभर्सको आगामी फिल्म 'अल्फा' को टिजर सार्वजनिक गरिएको छ।
बुधबार यशराज फिल्मस्को अफिसियल युट्युबमार्फत टिजरमा आलिया भट्टलाई एक शक्तिशाली, आक्रामक र एक्शन-प्याक्ड एजेन्टको रूपमा देखाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)