सामसङ नेपालले गर्यो विश्वकप सिजनका लागि विशेष टिभी अफर सार्वजनिक
ajakoartha.com · Wed Jun 10 07:51:00 GMT 2026

काठमाडौं सामसङ नेपालले विश्वकप सिजनका लागि आफ्ना टिभी लाइनअपमा विशेष अफर घोषणा गरेको छ। यसले घरभित्रै स्टेडियमजस्तै अनुभव दिन मद्दत गर्ने कम्पनीले जनाएको छ।
यो अफर २०२६ जुलाई १९ सम्म मान्य हुनेछ। यो अफरअन्तर्गत छनोट गरिएको सामसङ टिभी मोडेलहरूमा २५ प्रतिशतसम्म क्यासब्याक उपलब्ध छ। यसले विश्वकपको अवसरमा अझ ठूलो अझ स्पष्ट स्क्रिनमा अपग्रेड गर्ने राम्रो मौका प्रदान गर्ने उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)
काठमाडौँ