नोबेल शान्ति पुरस्कार विजेता माचाडोको आश्चर्यजनक स्वदेश फिर्ता, अन्तरिम राष्ट्रपतिसँग भेट्न तयार
barnanmedia.com · Mon Oct 26 22:35:01 GMT 2026

भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना माचाडोले सोमबार निर्वासनबाट आश्चर्यजनक रूपमा फर्केपछि देशका अन्तरिम राष्ट्रपतिसँग बसेर कुराकानी गर्न तयार रहेको बताएकी छन् ।
विपक्षी नेता माचाडो लगभग एक वर्षको निर्वासनपछि आइतबार कराकास अवतरण गरेकी हुन् । उनको यो आगमन अमेरिकी समर्थन प्राप्त सरकारलाई सिधा चुनौती दिने खालको थियो र उनको आगमनले भेनेजुयलामा खुसीयाली मनाउने भीड तान्न सफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)