काठमाडौंको बुद्धनगरमा अर्का एकले गरे आत्मदाह प्रयास
barnanmedia.com · Sat Jul 11 04:29:37 GMT 2026

काठमाडौं । काठमाडौंको बुद्धनगरमा डेरा गरेर बस्ने एकजनाले आत्मदाहको प्रयास गरेका छन् ।
बिहान ६ बजेर २० मिनेट जाँदा आफ्नै कोठामा ४५ वर्षका अस्विन राउतले आत्मदाहको प्रयास गरेको काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
काठमाडौँ