मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रामग्राममा सात हजार दीप प्रज्वलन

gorkhapatraonline.com · Tue Dec 12 06:27:09 GMT 2023

भुवन कार्की

नवलपरासी, मङसिर २६ गते । बुद्धको अस्तुधातु रहेको नवलपरासी (पश्चिम) रामग्राम स्तुपमा सोमबार साँझ विश्व शान्तिको कामना गर्दै एक हजार ११२ शान्तिदीप क्यान्डिल र सात हजार दीप प्रज्वलन गरिएको छ । संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले शान्दीप क्यान्डिल र दीप प्रज्वलनको उद्घाटन गर्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)