ललितपुरको होटल टुलिपमा नेशनल लाइफको प्रशिक्षण कार्यक्रम
lokaantar.com

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सफल अभिकर्ताका लागि प्रशिक्षण एवं सांस्कृतिक कार्यक्रम गरेको छ ।
२०८३ वैशाखमा जारी गरिएको मासिक योजना अनुरूप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरूका लागि उक्त कार्यक्रम राखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)