अधुरो खबर पाएका गणेशका बुबाआमा छोरो बाँच्ने आशमा वीरको जलन वार्डमै
barnanmedia.com · Sat Jul 11 04:44:29 GMT 2026

काठमाडौँ । छोराको अधुरो खबर सुन्नासाथ गणेश नेपालीका बुबाआमा मुगुबाट आत्तिएर काठमाडौँ आए । उनीहरू अहिले वीर अस्पतालको जलन वार्डमा छोरा बाँच्ने आश लिएर प्रतिक्षारत छन् ।
गणेशका दाजु मदन नेपालीका अनुसार बुबाआमालाई छोराको मृत्यु भएको सुनाइएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)