पारिवारिक विवादपछि बुद्धनगरमा आत्मदाहको प्रयास
kalakarmi.com · Sat Jul 11 04:54:44 GMT 2026

काठमाडौं- काठमाडौंको बुद्धनगरमा एक युवकले आज बिहान आत्मदाहको प्रयास गरेका छन् ।
शनिवार बिहान ४५ वर्षीय अश्विन राउतले आफ्नै डेरामा आत्मदाहको प्रयास गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
काठमाडौँ