मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कस्ता मानिसले भुइँकटर खानु हुँदैन ?

nepalipatra.com · Thu Jan 01 05:30:00 GMT 1970

एजेन्सी । स्वास्थ्यको फाइदाका हिसाबले भुइँकटहरलाई अदभूत फल मानिन्छ । भुइँकटहर पोषक तत्वको भण्डार नै हो ।

यसमा ब्रोमिलेन, प्रोटिन, कार्बोहाइड्रेट, चिनी र फाइबर पाइन्छ भने भिटामिनमा ए, सी, बिटा क्यारोटिन, थियामिन, बी ५, बी ६ र फोलेट पाइन्छ । यस्तै, खनिज तत्वमा पोटासियम, कपर, म्यागनिज, क्याल्सियम, सोडियम र म्याग्नेसियम पाइन्छ । यसमा कम क्यालोरी हुने हुनाले तौल घटाउन पनि उपयोगी मानिन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)