द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्न जापानको अन्तर्राष्ट्रिय फ्लिट समीक्षामा दक्षिण कोरिया पनि सहभागी
hamrakura.com · Wed Nov 30 00:00:00 GMT 2022
टोकियो। उत्तर कोरियाले अभूतपूर्व गतिमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि जापानको सामुद्रिक आत्मरक्षा बलले अन्तर्राष्ट्रिय नौसैनिक फ्लीट समीक्षा आयोजना गरेको थियो। जसमा दक्षिण कोरियाको नौसेना पनि सहभागी भएका थिए। पूर्वी एसियाली छिमेकीहरूले आफ्नो चिसो सम्बन्धलाई थप सुधार गर्नका लागि उक्त समीक्षा बैठक आयोजना गरेका हुन्।
उक्त समीक्षा बैठकमा अस्ट्रेलिया, क्यानडा, भारत र संयुक्त राज्य अमेरिकासहित १२ राष्ट्रहरूबाट १८ जहाजहरू, साथै कुल छ फ्रान्सेली र अमेरिकी युद्ध विमानहरूको पनि समीक्षा भएको छ। कानागावा प्रान्तको सागामी खाडीमा भेला भएका धेरै जहाज र विमानहरूलाई जापानी प्रधानमन्त्री फुमियो किशिदाले जहाजहरूको निरीक्षण गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)