२६ गतेका लागि तय भएको शाखा अधिकृतको परीक्षा पुनः स्थगित
nepalpress.com · Sun Mar 27 17:33:33 GMT 2022
काठमाडौं । लोक सेवा आयोगले शाखा अधिकृतको विज्ञापन पुनः स्थगित गरेको छ । आयोगले आइतबार एक सूचना प्रकाशित गर्दै सर्वोच्च अदालतको आदेशअनुसार विज्ञापन स्थगित गरेको जानकारी गराएको हो ।
आयोगले खुल्ला र समावेशीको एकीकृत लिखित परीक्षा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरेको हो । परीक्षा यही चैत्र २६ गते बिहान ११ बजेदेखि सञ्चालन हुने कार्य तालिका रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)