मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपाल एसबिआई बैंकले पायो एबिएफ होलसेल बैकिङ अवार्ड

setopati.com · Sun Jul 31 18:49:00 GMT 2022

नेपाल एसबिआई बैंकलाई सिंगापुरस्थित एसियन बैकिङ एण्ड फाइनान्सले होलसेल बैकिङ अवार्ड २०२२ अन्तर्गत नेपाल डोमेस्टिक टेक्नोलोजी एण्ड अप्रेसन्स बैंक अफ द इयर प्रदान गरेको छ।

साथै, नेपाल डोमेस्टिक अवार्ड पनि प्रदान गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)