गणेश नेपालीको शव त्रिवि शिक्षण अस्पताल लगियो
nepalnews.com · Sat Jul 11 05:03:55 GMT 2026

काठमाडौ । आत्मदाह गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको शव महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएकाे छ ।
नेपालीको शव परिवारले बुझ्न अस्वीकार गरेपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएकाे हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
काठमाडौँ