जीवनभन्दा ठूलो कुनै ऐन–कानुन हुँदैन : ज्ञानेन्द्र शाही
khabarhub.com · Sat Jul 11 05:08:31 GMT 2026

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले कुनै पनि ऐन, कानुन, पद, शक्ति वा लोकप्रियता नागरिकको जीवनभन्दा ठूलो हुन नसक्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)