जलवायु जोखिम न्यूनीकरणमा महत्त्वाकांक्षी योजना
barnanmedia.com · Mon Oct 26 23:12:04 GMT 2026

जलवायु परिवर्तनका कारण जलस्रोत, ऊर्जा, कृषि, पर्यटन तथा भौतिक पूर्वाधार क्षेत्रमा बढ्दो जोखिम न्यूनीकरण गर्न सरकारले जल तथा मौसम क्षेत्रमा लगानीसहितको रणनीतिक योजना सार्वजनिक गरेको छ ।
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र नेपाल मौसम विज्ञान विभागद्वारा छुट्टाछुट्टै सार्वजनिक ‘श्वेतपत्र’मा विपद् व्यवस्थापन, पूर्वसूचना प्रणाली विस्तार तथा अत्याधुनिक प्रविधि जडानका लागि वित्तीय तथा प्राविधिक कार्यक्रम रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)