मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

डोम्स प्रणालीमा समस्या आउँदा रद्द भयो १० अर्बको ट्रेजरी बिल बोलकबोल

barnanmedia.com · Mon Oct 26 23:06:45 GMT 2026

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको ऋण सञ्चालन तथा व्यवस्थापन प्रणाली (डोम्स) मा प्राविधिक समस्या देखिएपछि ट्रेजरी बिलको बोलकबोल रद्द भएको छ।

आजको लागि तय गरिएको १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल रद्द गरिएको कार्यालयका लेखा अधिकृत कृष्ण प्रसाद शर्माले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)