मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आन्दोलन घोषणा गरेका दुर्गा प्रसाईं पक्राउ

lokaantar.com

मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका व्यवसायी समेत रहेका अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

उनी सोमबार राति भक्तपुरस्थित निवासबाटै पक्राउ परेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)