मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अफगानी आप्रवासी फिर्तीबारे इयू तालिवानसँग ‘सम्पर्क’ मा

barnanmedia.com · Mon Oct 20 19:15:00 GMT 2025

काठमाडौँ, ३ कात्तिकः युरोपेली सङ्घले सोमबार अफगानिस्तानको तालिबान सरकारसँग अफगानी आप्रबासी फिर्ताका लागि ‘अन्वेषणात्मक सम्पर्क’ सुरु गरेको बताएको छ। इयू सदस्य राष्ट्रहरूले शरण खोज्नेहरूको निर्वासनलाई अघि बढाउन दबाब दिइरहेका छन्।

तालिबानको कमजोर मानवअधिकार रेकर्ड र कूटनीतिक स्थितिलाई ध्यानमा राख्दै युरोपेली सङ्घका अधिकांश राष्ट्रहरूले ब्रसेल्सलाई आप्रवासीलाई फिर्ता पठाउन पहल गर्न काबुलमा सम्पर्क गर्न आग्रह गरेपछि यो स्वीकारोक्ति आएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)