इमाडोलमा चार तला माथिबाट हामफाल्दा महिलाको ज्यान गयो, अचेत भेटिएका दुई बच्चाको मृत्यु
nepalsamaya.com · Sat Feb 10 17:15:45 GMT 2024
ललितपुरको इमाडोलस्थित एक घरबाट हामफालेकी महिलाको ज्यान गएको छ भने सोही घरमा अचेत अवस्थामा फेला परेका दुई बच्चाको पनि मृत्यु भएको छ।
शनिबार अपराह्न महालक्ष्मी नगरपालिका-४ इमाडोलस्थित ओचुहाइटको एक घरमा अचेत अवस्थामा फेला परेका दुई बच्चाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। ६ वर्षीय बालक र दुई वर्षीया बालिकाको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)