स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको दशौं राष्ट्रिय शिखर सम्मेलन सम्पन्न
newsofnepal.com · Fri Apr 12 17:10:59 UTC 2024

काठमाडौं ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको दशौं राष्ट्रिय शिखर सम्मेलन शुक्रबार सम्पन्न भएको छ । विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने व्यक्तिहरुलाई अवार्ड वितरण गर्दै उक्त सम्मेलन सकिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)