पाठ्यक्रम विकास केन्द्रले समकक्षता प्रमाणपत्र वितरण सेवा केही समयका लागि बन्द
barnanmedia.com · Mon Oct 26 23:17:16 GMT 2026

शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतकाे पाठ्यक्रम विकास केन्द्रले समकक्षता प्रमाणपत्र वितरण सेवा केही समयका लागि बन्द भएको जनाएको छ ।
राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सम्बन्धित प्रणालीमा सुरक्षा कमजोरी भेटिएको भन्दै जरुरी साइबर सुरक्षा एडभाइजरी जारी गरेको थियो । सोही सुरक्षा चेतावनीका कारण केन्द्रको अनलाइन समकक्षता प्रणालीमा अहिले सुरक्षा अद्यावधिक गर्ने काम भइरहेको केन्द्रले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)