सेतोपाटीलाई प्रेस काउन्सिलले काट्यो २४ घण्टे पत्र
deshsanchar.com · Sun Nov 06 15:25:57 GMT 2022
काठमाडौँ – प्रेस काउन्सिल नेपालले असान्दर्भिक विषयवस्तु प्रकाशन गर्नुको कारण पेस गर्न सेतोपाटी डट कमलाई आइतवार २४ घण्टे स्पष्टीकरण सोधेको छ।
झापा १ का उम्मेदवार अग्नी खरेलको छोराको विषयमा लेखिएको उक्त समाचार तत्काल हटाउन र कानुन बमोजिम कारवाही समेत गर्नका लागि शनिवार निर्वाचन आयोगले समेत उक्त अनलाइनलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)