बलिउड अभिनेता राजपाल यादवलाई ३ महिनाको जेल सजाय
nagariknews.nagariknetwork.com · Sat Jul 11 05:25:43 GMT 2026

चेक बाउन्सको पुरानो मुद्दामा बलिउडका चर्चित हास्य अभिनेता राजपाल यादवलाई दिल्ली उच्च अदालतले ३ महिनाको जेल सजाय सुनाएको छ।
राजपाल यादवविरुद्ध मुद्दा दायर गर्ने कम्पनीका वकिलका अनुसार दिल्ली उच्च अदालतका न्यायाधीश स्वर्ण कान्ता शर्माको इजलासले तल्लो अदालतको फैसलालाई सदर गर्दै यादवलाई दोषी ठहर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)