दुई वटा ट्रक आपसमा ठोक्किँदा पैदलयात्रीको मृत्यु
lokaantar.com

पश्चिम नवलपरासीको सुनवलमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
दुई वटा ट्रक आपसमा ठोक्किँदा सुनवल–१२ का ६५ वर्षीय रामु रेग्मीको मृत्यु भएको नवलपरासी प्रहरी प्रवक्ता डीएसपी मदनबहादुर थापाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)