ह्यारी केनले जिते बालोन डी’ओर, २५ वर्षपछि अवार्ड जित्ने पहिलो इंग्लिस खेलाडी बने
nepalpress.com · Mon Oct 26 23:40:03 GMT 2026
काठमाडौं । इंग्लिस स्ट्राइकर ह्यारी केनले सन् २०२६ को बालोन डी’ओर अवार्ड जितेका छन् । बायर्न म्युनिख र इंग्ल्यान्डका कप्तान केनले उत्कृष्ट प्रदर्शनसहित करिअरकै पहिलो पटक फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड जितेका हुन् ।
केन २५ वर्षपछि बालोन डी’ओर जित्ने पहिलो इंग्लिस खेलाडी बनेका छन् । यसअघि सन् २००१ मा माइकल ओवेनले यो अवार्ड जितेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)