चीनमा बाढीपछि सर्प पालन केन्द्र भत्कियो, करिब ९०० सर्प फरार; विषालु नागबाट सतर्क रहन आग्रह
barnanmedia.com · Sat Jul 11 05:24:36 GMT 2026

चीनको एक प्रान्तमा आएको भीषण बाढीपछि सर्प पालन केन्द्र भत्किँदा करिब ९०० वटा सर्प फरार भएका छन्। फरार भएका सर्पमध्ये विषालु कोब्रा (नाग) समेत रहेको बताइएपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
बाढीको पानीसँगै सर्पहरू आसपासका बस्ती क्षेत्रमा पुगेपछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ। सर्पको सम्भावित जोखिमलाई ध्यानमा राख्दै गाउँलेहरूले सर्प नियन्त्रण तथा उद्धारका लागि टोली गठन गरेर खोजी अभियान सञ्चालन गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)