मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दिवा खाजा खाँदै विद्यार्थी

nepalsamaya.com · Wed Aug 30 00:16:00 GMT 2023

भरतपुर महानगरपालिका–२९ चौकीडाँडामा रहेको श्री राष्ट्रिय माध्यामिक विद्यालयमा दिवा खाजा लिन लामबद्ध विद्यार्थी। विद्यालयमा कक्षा पाँचसम्मका विद्यार्थीलाई नियमित रुपमा दिवा खाजा दिने गरिएको छ। तस्बिर : कृष्ण आचार्य/रासस

प्रकाशित: Aug 30, 2023| 06:01 बुधबार, भदौ १३, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)