घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार [भिडियो]
hamrakura.com · Tue Aug 25 00:00:00 GMT 2026

काठमाडौँ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले घरेलु श्रमलाई नियमन र औपचारिकरण गर्ने दिशामा काम अघि बढाइरहेको बताएका छन् ।
मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री यादवले घरेलु श्रमलाई नियमन र औपचारिकरण गर्ने दक्षिण एसियाकै पहिलो देश बन्ने दिशामा नेपाल अघि बढिरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)