बुद्धनगरमा एक युवकले गरे आत्मदाह प्रयास
arthadabali.com · Sat Jul 11 05:43:21 GMT 2026

काठमाडौंको बुद्धनगरमा एक युवकले आज बिहान आत्मदाहको प्रयास गरेका छन् ।
शनिबार बिहान ४५ वर्षीय अश्विन राउतले आफ्नै डेरामा आत्मदाहको प्रयास गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)
काठमाडौँ