एकान्त स्थानमा पार्किङ नगर्न उपत्यका ट्राफिक प्रहरी कार्यालयको आग्रह
deshsanchar.com · Sun Feb 11 00:58:34 GMT 2024
काठमाडौँ- नेपाल प्रहरीले हराएका दुई सय ५२ मोटरसाइकल फेला पारी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ ।
विभिन्न मितिमा हराएका ती मोटरसाइकललाई चालु आर्थिक वर्षको छ महिनामा ती मोटरसाइकल हस्तान्तरण गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)