मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बैंक कर्मचारीको सामाजिक सुरक्षा कोष विवाद पाँच वर्षपछि निर्णयका लागि पूर्ण इजलासमा

baahrakhari.com · Tue Aug 25 10:30:45 GMT 2026

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने वा नगराउने विषयमा पाँच वर्षदेखि चलेको एक विवादलाई निर्णयका लागि सर्वोच्च अदालतको पूर्ण इजलासमा पठाइएको छ ।

विभिन्न बैंक तथा वित्तीय संस्थाका ६५ जना कर्मचारीले कोषमा आबद्ध नगराउन माग राखेर २०७८ असार २० गते सर्वोच्चमा रिट दिएका थिए । उनीहरूले रिटमा कोषमा आबद्ध हुन नचाहे जरिबाना नगराउने गरी सरकारलाई परमादेश दिन माग गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)