मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पन्जाबलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

baahrakhari.com · Sun May 02 17:50:00 GMT 2021

काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा पन्जाब किङ्सलाई ७ विकेटले हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

अहमदाबादमा पन्जाबले दिएको १६७ रनको लक्ष्य दिल्लीले १७ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)