मदिराले ब्रेन सेल्स सुकेर बिर्सने रोग लाग्छ
khabarhub.com · Wed Oct 18 01:17:50 GMT 2023
मानिसहरू जब खुसी वा दुःखी हुन्छन् तब रक्सी पिउँछन्। साथीभाइसँगको जमघटमा रातभर पार्टी गर्छन्। त्यति बेला पनि रक्सी नै पिउँछन्। पछिल्लो समय चाडपर्वमा धेरैले रक्सी पिउने गरेको पाइन्छ। मासु र रक्सी बिनाको चाडपर्व होइन भनेजस्तै अवस्था देखिन्छ। गाउँघरमा स्थानीय उत्पादनको रक्सी पिउने भए पनि बजारमा भने महंगो ब्रान्डको रक्सी खानेको संख्या बढ्दो छ। नेपाली समाजमा रक्सी खाएर एक अर्कासँग रमाइलो गर्ने भए पनि कोही कसैले अत्यधिक रक्सी पिउँदा दुर्घटना हुने गरेका छन्। चाडपर्वमा रक्सी पिउँदा हुने हानी र नोक्सानीका विषयमा खबरहबका लागि स्नायु रोग विशेषज्ञ डा.चन्द्रमान प्रजापति सँग गरीएको कुराकानीको सम्पादित अंश :
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)