मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चीनका प्रमुख व्यापार वार्ताकार ली चेङ्गाङ विश्व व्यापार सङ्गठनको पदबाट हटाइए

barnanmedia.com · Mon Oct 20 19:45:00 GMT 2025

काठमाडौँ, ३ कात्तिकः वरिष्ठ चिनियाँ व्यापार वार्ताकार तथा विश्व व्यापार सङ्गठन (डब्लुटिओ) मा चीनका स्थायी प्रतिनिधि ली चेङ्गाङलाई पदबाट हटाइएको छ ।

यो निर्णय अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले उहाँलाई ‘अस्थिर’ भनेर टिप्पणी गरेको केही दिनपछि आएको हो । यसको जानकारी सोमबार चिनियाँ राज्य सञ्चारमाध्यमहरूले दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)