कीर्तिपुरको होल्डिङ सेन्टरबाट सुकुमवासीको उठीबास (तस्वीरहरू)
onlinekhabar.com · Sat Jul 11 05:46:30 GMT 2026

२७ असार, काठमाडौं । कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटको राधास्वामी होल्डिङ सेन्टर डुबान भएपछि सुकुमवासीको उठीबास लागेको छ ।
लगातारको वर्षापछि बागमती नदीमा पानीको बहाव बढ्दा शुक्रबार राति डुवान भएको थियो । बिहानसम्म पनि सेन्टर जलमग्न थियो । अहिले पानी घट्दै गएको छ । पानी कम भएपछि उनीहरुले आफ्ना सामान निकाल्न थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)