नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज
nepallive.com · Sat Jul 11 05:48:22 GMT 2026

काठमाडौँ – पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजत पत्र नवीकरण नगर्ने ४४ फर्म तथा कम्पनीको इजाजत पत्र स्वतः खारेजी भएको जनाएको छ ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा (३)बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि २०८२ चैत मसान्तभित्र अनिवार्य रूपमा इजाजत पत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेकामा सो अवधिभित्र नवीकरण नगरेका ४४ वटा निर्माण व्यवसायीको इजाजत पत्र स्वतः खारेजी भएको सूचनामा उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)