सामूहिक हत्या प्रकरण–शंकास्पदको डीएनए परीक्षण गरिँदै
lokaantar.com · Sat Sep 11 01:34:31 GMT 2021
सङ्खुवासभाको मादी नगरपालिका वडा नम्बर १ उम्लिङ्गमा भएको सामुहिक हत्या प्रकरणको अनुसन्धानका क्रममा शङ्कास्पद केही व्यक्तिको डीएनए परीक्षण पक्रिया अगाडि बढाइएको छ ।
गत सोमबार भएको सामुहिक हत्या काण्डमा संलग्न अपराधीलाई कानुनी दायरामा ल्याउन सुक्ष्म अनुसन्धान गरिरहेको प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाउने क्रममा मृतकहरूसँग प्रत्यक्ष र अप्रत्यक्ष जोडिने आफन्त तथा छिमेकी केही व्यक्तिको डीएनए परीक्षण प्रक्रिया सुरु गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)