एशियन पेन्ट्सको आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिता सम्पन्न, विजेता पुरस्कृत
annapurnapost.com · Mon Feb 22 23:13:00 UTC 2021
काठमाडौँ: दिकलाइडोस्कोप नेपालआर्किटेक्चर स्टुडेण्ट्स डिजाइन प्रतियोगिता २०१९–२०२० सम्पन्न भएको छ ।
एशियन पेण्ट्सद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित उक्त प्रतियोगिता ५ जना विजेताहरुलाई पुरस्कार वितरण गर्दै सम्पन्न भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)