गणेश नेपालीको शव सुरक्षित राख्न पठाइयो त्रिवि शिक्षण अस्पताल
setopati.com · Sat Jul 11 06:00:24 GMT 2026

आफैमाथि आगो लगाएपछि मृत्यु भएका मुगुका गणेश नेपालीको शव त्रिवि शिक्षण अस्पताल पठाइएको छ।
शुक्रबार बेलुकी सवा १० बजेतिर शव त्रिवि शिक्षण अस्पताल पठाइएको वीर अस्पतालका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
काठमाडौँ