हाँस्ने खेल्ने उमेरका युक्रेनी किशोरहरू रुसी फोजविरुद्ध लड्न तयार हुँदै
baahrakhari.com · Sun Mar 13 18:02:00 GMT 2022
जेरेमी बोवेन, किभ । करिब एक साताअघि युवाहरूको एक समूहलाई भेटेको थिएँ । उनीहरूले युक्रेनका लागि लड्न राजधानी किभस्थित एउटा स्वयम्सेवकको तालिम लिएका रहेछन् । उनीहरूमध्ये अधिकांश किशोरावस्थाको उत्तरार्धका देखिन्थे ।
उनीहरूले भर्खरमात्र माध्यमिक स्तरको शिक्षा पार गरेको हुनुपर्छ । उनीहरूले मलाई तीन दिने आधारभूत तालिम सकाएर युद्धको अग्रमोर्चा वा त्यसको नजिक लड्नका लागि प्रस्थान गर्न लागेको बताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)