मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फेरि सर्यो प्रतिनिधिसभा बैठक

nepalipatra.com · Wed Feb 09 05:38:36 GMT 2022

काठमाडौं । प्रतिनिधिसभाको आज (बुधबार) दउँसो १ बजेका लागि बोलाइएको बैठक फागुन २ गते दिउँसो १ बजेका लागि सारिएको छ ।

सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा मंगलबार साँझ जारी सूचनापत्रमा विशेष कारणवश बुधबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक फागुन २ गते बस्ने गरी निर्धारण गरिएको उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)