मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विराटनगर किंग्स : विदेशी हस्ती र स्वदेशी जोससहित उपाधिमा आँखा

baahrakhari.com · Tue Oct 27 00:18:08 GMT 2026

काठमाडौं । एनपीएल सिजन ३ मा आन्द्रे रसेल, चरिथ अस्लंका र एन्जेलो म्याथ्युज जस्ता विश्व चर्चित खेलाडीलाई अनुबन्ध गरेको देख्दा विराटनगर किंग्सले उपाधिमाथि कडा आँखा लगाएको देखिन्छ ।

त्यसै पनि विराटनगर नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो सिजनदेखि नै चर्चामा आएको टोली हो । टोलीले पहिलो सिजनमा मार्टिन गप्टिल, क्रिस सोलजस्ता खेलाडी भित्र्याएर चर्चा बटुलेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)