मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

लुभ्र सङ्ग्रहालयमा अमूल्य शाही गहना चोरी, फ्रान्सेली प्रहरीद्वारा तीव्र खोजी सुरु

barnanmedia.com · Mon Oct 20 20:15:01 GMT 2025

काठमाडौँ, ३ कात्तिकः फ्रान्सको राजधानी पेरिसस्थित ऐतिहासिक लुभ्र सङ्ग्रहालयबाट दिनदहाडै आठवटा अमूल्य शाही गहना चोरी भएको घटनापछि फ्रान्सेली प्रहरीले चोरहरूको खोजी तीव्र बनाएको छ ।

अधिकारीहरूका अनुसार करिब ६० जना अनुसन्धानकर्ताको टोली उक्त घटनामा संलग्न आपराधिक गिरोहको सुराकीका लागि खटिएको छ । प्रारम्भिक अनुसन्धानले यो चोरी एक सङ्गठित अपराध समूहद्वारा योजनाबद्ध रूपमा गरिएको सङ्केत गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)