मापसे र लापसे गरी सवारी चलाउने एक हजार २०६ चालक कारबाहीमा
ratopati.com · Tue Oct 27 00:27:10 GMT 2026

काठमाडौँ । काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने एक हजार २०६ जना चालक कारबाहीमा परेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज कात्तिक ९ गतेसम्मको अवधिमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने एक हजार १६५ जना र लागुपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ४१ जनालाई कारबाही गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)