श्री गणेशको प्रिय दिनमा राशिफल
hamrakura.com · Tue Oct 27 00:00:00 GMT 2026

आजको पञ्चाङ्ग
मिति २०८३ कार्तिक १० गते मंगलबार, इस्वीसंवत अक्टोबर २७ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन्। शरद ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार कार्तिककृष्णपक्ष चलिरहेको छ। आज कार्तिककृष्णपक्षको प्रतिपदा तिथि बिहानमा ८ः२४ बजेसम्म त्यसपछि द्धितीया तिथि लाग्नेछ। नक्षत्रमा भरणी साँझमा ६ः२० बजेसम्म त्यसपछि कृत्तिका नक्षत्र लाग्नेछ। विष्कुम्भादि योगमा सिद्धि १९ घटि ४७ पलासम्म त्यसपछि व्यतिपात योग लाग्नेछ। करणमा तैतिल रहनेछ। आनन्दादि योगमा मुसल रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)